Population Geography

 460.00

300 in stock

Description

भूगोल विषयको एउटा महङ्खवपूर्ण शाखाको रुपमा रहेको जनसङ्ख्या भूगोलका विभिन्न पक्षहरुका बारेमा यस पुस्तकमा चर्चा गरिएको छ । खास गरी जनसङ्ख्या भूगोलको परिचय, जनसङ्ख्या सम्बन्धी अध्ययनका लागि तथ्याङ्कीय स्रोतहरु, जनसङ्ख्या वृद्धि, जनसङ्ख्या वितरण घनत्व, जनसङ्ख्या परिवर्तन, जनसङ्ख्या वनावट, जनसङ्ख्या स्थानान्तरण, जनसङ्ख्या सम्बन्धी नीतिहरु, नेपालको जनसङ्ख्या गतिशीलता जस्ता विषयमा पुस्तकमा सविस्तार प्रकाश पारिएको छ । भूगोल र जनसङ्ख्या विषयका विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Pages

218

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Population Geography”

Your email address will not be published. Required fields are marked *