Nepalma Bhumisudhar, Krishi Kr...

 195.00

300 in stock

Category:

Description

प्रस्तुत पुस्तकमा कृषि क््रmान्ति र विकासका विविध सन्दर्भहरुका बारेमा प्रकाश पारिएको छ । नेपालमा भूस्वामित्वको स्थिति र परिवर्तनको आवश्यकता, राष्ट्रिय अर्थतन्त्रको विकासमा भूमि सुधारको योगदान, नेपालको विकासमा क््रmान्तिकारी भूमि सुधारको महङ्खव, सामन्ती भूस्वामित्वको अन्त्यपछिको परिणामबारे अन्तर्राष्ट्रिय अनुभव, सार्वभौमसत्ता सम्पन्न जनता र कमैया प्रथा, कृषि क््रmान्तिको कार्यक््रmम सम्बन्धी दृष्टिकोण जस्ता विषयमा पुस्तकमा विश्लेषण गरिएको छ । भूमि सुधार, कृषि क््रmान्ति र विकासका बारेमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Pages

94

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Nepalma Bhumisudhar, Krishi Kr...”

Your email address will not be published. Required fields are marked *