Aakhyan Bhumari

 395.00

SKU: 1118 Categories: ,

Description

अनेकन् भुमरीहरुमा संरचित उपन्यास हो – आख्यान भुमरी । मानव जीवन अनगिन्ती भुमरीहरुमै गुज्रि रहेको सन्दर्भलाई उपन्यासले समेटेको छ । उपन्यासमा समाज, राजनीति र अर्थनीतिका विसङ्गत विषयहरु पनि छन्, प्रेमका कुराहरु पनि छन् । सामाजिक जीवनका भुमरीहरुलाई कुनै खास दर्शन–दिग्दर्शनको जलपमा अभिव्यक्त गर्ने काम उपन्यासमा भएको छ । कथाको प्रस्तुतिका आधारमा नयाँ शैलीलाई आमन्त्रित गर्ने क्षमता उपन्यासले बोकेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654673

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Aakhyan Bhumari”

Your email address will not be published. Required fields are marked *