Bali-Poshan Byawasthapan

 595.00

Description

लेखक ः डा. सूर्यप्रसाद पाण्डे

प्रस्तुत पुस्तकमा सरल भाषा तथा चित्रद्वारा एकीकृत बाली पोषण सम्बन्धी सैद्धान्तिक एवम् व्यावहारिक जानकारी दिने काम गरिएको छ । पुस्तकमा बाली–पोषणको आधारभूत ज्ञान र एकीकृत बाली–पोषण व्यवस्थापन लगायत प्राङ्गारिक मलको गुणस्तर, भण्डारण तथा प्रयोग, जैविक मल, हरियो मल, कोसेबाली समावेशी बाली चक््रm, रासायनिक मल, उपयुक्त खेती प्रविधि, माटो जाँचका लागि नमुना सङ्कलन जस्ता विषयमा पुस्तकमा चर्चा गरिएको छ । यो पुस्तक समस्त किसानका साथै कृषि र वातावरणका बारेमा चासो राख्ने सबैका लागि उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Bali-Poshan Byawasthapan”

Your email address will not be published. Required fields are marked *