BHRIKUTI: Purnangka – 12...

 795.00

SKU: 1115 Category:

Description

समालोचना, अन्तर्वार्ता, लेख, जीवन वार्ता, निबन्ध, कथा, संस्कृति र लोक साहित्यका रचनाहरु यस अङ्कमा समेटिएका छन्। समालोचना÷लेख अन्तर्गत पदम देवकोटाको ‘इनक् आर्डेन र मुनामदन ः तुलनात्मक अध्ययन’, मुरारी प्रसाद रेग्मीको ‘उत्तर आधुनिकताको परिचर्चामा उत्तर आधुनिक संवाद’, गोपीन्द्र पौडेलको ‘अन्तरङ्ग पर्यवेक्षणका सन्दर्भमा घाम झुल्किनुअघि’, मोहन ठकुरीको ‘रसिलो भाषा–शैलीका राजनारायण प्रधान’ र वीरभद्र कार्कीढोलीको ‘पाठकीय धरातलबाट साहित्य चुली डा. लक्खीदेवी सुन्दासलाई हेर्दा’ शीर्षकका लेख÷समालोचनाहरु रहेका छन् । यस अङ्कमा आनन्ददेव भट्टसँगको जीवन वार्ता रहेको छ भने कुमार बहादुर जोशीले महाकवि देवकोटाका बारेमा जगदीश शमशेरसँग लिएको अन्तर्वार्ता पनि प्रकाशित छ । यस अङ्कका निबन्धकारमा युवराज नयाँघरे छन् भने बी. योञ्जनद्वारा अनुवाद गरिएको कृश्न चन्दरको कथा पनि यस अङ्कमा रहेको छ । लोक साहित्यमा ‘गोरी धनाको चैतेलो’ बारे जयराज पन्तको लेख रहेको छ । त्यस्तै संस्कृति अन्तर्गत ‘मुन्धुम शिक्षामा वनस्पति फुलको स्थान’बारे कैलाश कुमार राईको लेख रहेको छ । कलाकार प्रवीण श्रेष्ठको कला–कृति यस अङ्कको आवरण पृष्ठमा रहेको छ ।

Criticism, interviews, articles, life talks, essays, stories, culture and works of folk literature are included in this issue. Criticisms include Padam Devkota’s ‘Ink Arden and Munamadan: A Comparative Study’, Murari Prasad Regmi’s ‘Postmodern Dialogue on the Discussion of Postmodernism’, Gopindra Poudel’s ‘Before the Sun Rises in the Context of Intimate Observation’, Mohan Thakuri’s ‘Juicy Language-Style Rajnarayan Pradhan’ and Virbhadra From Karkidholi’s ‘Pathakiya Dharatal’, Sahitya Chuli Dr. There are articles / critiques titled ‘Looking at Lakkhidevi Sundas’. This issue features a life story with Anand Dev Bhatt and an interview with Kumar Bahadur Joshi about the great poet Devkota with Jagdish Shamsher. The essayist of this issue is Yuvraj Nayanghare while B. The story of Krishna Chander translated by Yonjan is also in this issue. In folk literature, there is an article by Jayaraj Pant about ‘Gore Dhanako Chaitelo’. Similarly, there is an article by Kailash Kumar Rai on ‘Plant Flowers in Mundhum Education’ under Culture Artist Praveen Shrestha’s masterpiece is on the cover of this issue.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2068 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 12...”

Your email address will not be published. Required fields are marked *