Puratatwa Itihas ra Sanskriti

 495.00

SKU: 1104 Category:

Description

लेखक ः डा. साफल्य अमात्य

प्रस्तुत कृतिमा नेपालको पुरातङ्खव, इतिहास र संस्कृतिका विषयमा विभिन्न सत्य–तथ्य सहित चर्चा गरिएको छ । यसमा धेरै विषयहरु समेटिएका छन् र ती सबै विषयका बारेमा खोजपूर्ण र अनुसन्धानात्मक अध्ययन गरिएको छ । वस्तु, ठाउँ, घटना र सांस्कृतिक एवम् धार्मिक विशेषताका विविध विषयको पुराताङ्खिवक र ऐतिहासिक महङ्खव बारे ज्ञान प्राप्त गर्न यो पुस्तक निकै नै उपयोगी रहेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Puratatwa Itihas ra Sanskriti”

Your email address will not be published. Required fields are marked *