Skip to content
बिहिबार · Thursday, 19 November 2026
Bhrikuti Academic Publications (BAP) emblem भृकुटी पुस्तक
Cover of Routledge A Level English Guides (AS/A2): The Language of Literature

Routledge A Level English Guides (AS/A2): The Language of Literature

Adrian Beard

Routledge

  • English
  • Paperback

The book

About this book

यो ‘ए’ लेभलका लागि तयार गरिएको पुस्तक हो । यसमा साहित्यको भाषाका बारेमा प्रकाश पारिएको छ । लेखनको विषय वस्तु, वर्णन, प्रस्तुति आदि विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । साहित्यका विधागत विषयहरुको चर्चा गर्दै तिनको लेखनमा कस्तो भाषाको प्रयोग उपयुक्त हुन्छ भन्ने बारेमा समेत पुस्तकमा विवेचना गरिएको छ । साहित्य लेखनमा उपयुक्त भाषाको चयनका लागि पुस्तक उपयोगी रहेको छ ।

Details

At a glance

Language
English
Binding
Paperback
ISBN
9780415286336
Publisher
Routledge

Same publisher

More from Routledge

Same shelf

You may also like

Michael Morpurgo

Cool!

Rs. 995

Michael Crichton, Richard Preston

Micro

Rs. 480

Rs. 560