Population Education Part 1

 295.00

300 in stock

Description

जनसङ्ख्या सम्बन्धी विविध विषयहरुका सैद्धान्तिक पक्षहरुका बारेमा यस पुस्तकमा प्रकाश पारिएको छ । जनसङ्ख्या शिक्षा, जनसङ्ख्या स्थिति, आधारभूत जनसाङ्ख्यिक तङ्खव, प्रक््िरmया र मापन, जनसाङ्ख्यिक तथ्याङ्कका स्रोत, जनसाङ्ख्यिक बनावट, जनसाङ्ख्यिक विषय वस्तुप्रतिको धारणा तथा मूल्य मान्यता, अनुसन्धान पद्धति आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । जनसङ्ख्या सम्बन्धी विद्यार्थीका लागि पुस्तक उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Pages

157

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Population Education Part 1”

Your email address will not be published. Required fields are marked *