Aakhyan Bhumari

 395.00

SKU: 1118 Categories: ,

Description

अनेकन् भुमरीहरुमा संरचित उपन्यास हो – आख्यान भुमरी । मानव जीवन अनगिन्ती भुमरीहरुमै गुज्रि रहेको सन्दर्भलाई उपन्यासले समेटेको छ । उपन्यासमा समाज, राजनीति र अर्थनीतिका विसङ्गत विषयहरु पनि छन्, प्रेमका कुराहरु पनि छन् । सामाजिक जीवनका भुमरीहरुलाई कुनै खास दर्शन–दिग्दर्शनको जलपमा अभिव्यक्त गर्ने काम उपन्यासमा भएको छ । कथाको प्रस्तुतिका आधारमा नयाँ शैलीलाई आमन्त्रित गर्ने क्षमता उपन्यासले बोकेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654673

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Aakhyan Bhumari”

Your email address will not be published.