An Introduction to Journalism

 995.00

SKU: 1066 Category:

Description

पत्रकारिताका आधारभूत सैद्धान्तिक विषयहरुमा यस पुस्तकमा विस्तृत चर्चा गरिएको छ । समाचार के हो, समाचारको खोजी कसरी गर्ने, समाचार कसरी लेख्ने, अन्तर्वार्ता कसरी तयार गर्ने, प्रसारण दक्षता कसरी बढाउने भन्ने जस्ता विषयमा पुस्तकमा प्रकाश पारिएको छ । पुस्तकमा अदालत, स्थानीय सरकार र राजनीतिका बारेमा कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा पनि चर्चा गरिएको छ । पत्रकारिता गर्ने र पत्रकारिता पढ्ने सबैलाई पुस्तक उपयोगी रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9994654160

Language

English

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “An Introduction to Journalism”

Your email address will not be published.