BHRIKUTI: Purnangka – 15 (HB...

 1,495.00

300 in stock

Category:

Description

यो अङ्क भृकुटी त्रैमासिकको अर्को विशेष अङ्कका रुपमा रहेको छ । यो अङ्क प्रगतिवाद विशेषाङ्कका रुपमा प्रकाशित छ । प्रगतिवादी साहित्य सम्बन्धी एकतिस वटा महङ्खवपूर्ण सैद्धान्तिक–वैचारिक लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् ।
‘माक्र्सवादी साहित्य सिद्धान्त’, ‘प्रगतिवादी साहित्य ः आवश्यकता र महङ्खव’, ‘लेनिनको दृष्टिमा कला–साहित्य’, ‘उत्तर प्रगतिवाद’, ‘परिचयात्मक सन्दर्भमा प्रगतिवाद’, ‘सामाजिक रुपान्तरणमा माक्र्सवादी साहित्यको भूमिका’, ‘माओ त्सेतुङ र सौन्दर्यशास्त्र’, ‘कला–बिम्ब’, ‘माक्र्सवादी सौन्दर्यशास्त्र ः विषय वस्तु र प्रणाली’, ‘प्रगतिशीलता र प्रगतिवाद’, ‘माक्सिम गोर्की र समाजवादी यथार्थवाद’, ‘सौन्दर्यशास्त्रमा माक्र्स र एङ्गेल्स’, ‘माक्र्सवाद र भाषा’, ‘प्रगतिवादी मान्यतामा यौनको प्रश्न’, ‘संज्ञान, प्रत्यक्षीकरण एवम् कलात्मक प्रतिबिम्बन’, ‘प्रगतिवादी नेपाली साहित्यको परम्परा र अन्तर्वस्तु’ र ‘रुपको अन्तःसम्बन्ध र द्वन्द्वात्मकता’ जस्ता विषयहरु यस अङ्कमा समेटिएका छन् । यसरी नै ‘नेपालमा प्रगतिशील साहित्यको पृष्ठभूमि’, ‘प्रगतिवाद र भूमण्डलीकरण’, ‘वर्ग सङ्घर्ष र प्रगतिवाद’, ‘नेपाली प्रगतिवादी साहित्य’, ‘प्रगतिवादी साहित्यमा मनोविज्ञानको प्रभाव’, ‘प्रगतिवादी साहित्य र सौन्दर्य’, ‘प्रगतिवादी साहित्यमा विचारधाराको पक्ष’, ‘माक्र्सवाद र साहित्य सिद्धान्त’, ‘नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनको उपलब्धि र सीमा’, ‘माक्र्सवादी सौन्दर्यशास्त्र’, ‘प्रगतिवादी समालोचनाको सौन्दर्यशास्त्र’, ‘प्रगतिवादी साहित्यको प्रगति’, ‘तुलनात्मक साहित्य र प्रगतिवाद ः बहुलवादी दार्शनिक दृष्टि’ र ‘प्रगतिवादका सन्दर्भमा यथार्थवाद र यसका प्रमुख भेद’ जस्ता लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् ।
माथि उल्लेखित विषयवस्तुको लेखनमा अमर गिरी, आनन्ददेव भट्ट, ऋषिराम भुसाल, कृष्ण गौतम, गुरु प्रसाद पोखरेल, गोपीन्द्र पौडेल, गोविन्द भट्ट, घनश्याम ढकाल, चैतन्य, जगदीशचन्द्र भण्डारी, जङ्गब चौहान, जर्ज लुकास, जीवेन्द्रदेव गिरी, डीडी अधिकारी, ताराकान्त पाण्डेय, धर्मराज अधिकारी, निनु चापागाईँ, पुरुषोत्तम सुवेदी जस्ता लेखकहरु संलग्न रहेका छन् । यसरी नै बेदुराम भुसाल, भगवानचन्द्र ज्ञवाली, भोलानाथ पोखरेल, मुरारी प्रसाद रेग्मी, मोहन विक््रmम सिंह, यदु नन्दन उपाध्याय, रमेश प्रसाद भट्टराई, रविलाल अधिकारी, राजेन्द्र पताप सिंह, राजेन्द्र सुवेदी, श्याम प्रसाद, सिमन गौतम र हेमनाथ पौडेल यस अङ्कका लेखक रहेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार राजन काफ्लेको कला–कृति रहेको छ ।

 

This issue is another special issue of Bhrikuti Quarterly. This issue is published as Progressivism Special. Thirty-one important theoretical-ideological articles / critiques related to progressive literature are in this issue.
‘Marxist Literary Theory’, ‘Progressive Literature: Necessity and Mahanghav’, ‘Art-Literature in Lenin’s Perspective’, ‘Post-Progressivism’, ‘Progressivism in Introductory Context’, ‘The Role of Marxist Literature in Social Transformation’, ‘Mao Tsetung and Aesthetics’,’ Art-Image ‘,’ Marxist Aesthetics: Subject and System ‘,’ Progressivism and Progressivism ‘,’ Maxim Gorky and Socialist Realism ‘,’ Marx and Engels in Aesthetics ‘,’ Marxism and Language ‘,’ Sexual Question in Progressive Beliefs ‘,’ Topics such as ‘cognition, directing and artistic reflection’, ‘tradition and content of progressive Nepali literature’ and ‘interrelationship and dialectics of form’ are covered in this issue. Similarly, ‘Background of Progressive Literature in Nepal’, ‘Progressivism and Globalization’, ‘Class Struggle and Progressivism’, ‘Nepali Progressive Literature’, ‘Influence of Psychology in Progressive Literature’, ‘Progressive Literature and Beauty’, ‘Ideology in Progressive Literature’, ‘ Marxism and Literary Theory ‘,’ Achievements and Limits of Progressive Literary Movement of Nepal ‘,’ Marxist Aesthetics ‘,’ Aesthetics of Progressive Criticism ‘,’ Progress of Progressive Literature ‘,’ Comparative Literature and Progressivism: Pluralist Philosophical Vision ‘and’ Realism in Progressivism and Its This article or section needs sources or references that appear in credible, third-party publications.
Amar Giri, Anand Dev Bhatt, Rishi Ram Bhusal, Krishna Gautam, Guru Prasad Pokhrel, Gopindra Poudel, Govind Bhatt, Ghanshyam Dhakal, Chaitanya, Jagdish Chandra Bhandari, Jangab Chauhan, George Lucas, Jiveendra Dev Giri, DD Adhikari, Tarakant Pandey, Dharmaraj Authors like Adhikari, Ninu Chapagain, Purushottam Subedi are involved. Similarly, Beduram Bhusal, Bhagwan Chandra Gyawali, Bholanath Pokhrel, Murari Prasad Regmi, Mohan Vikram Singh, Yadu Nandan Upadhyay, Ramesh Prasad Bhattarai, Ravilal Adhikari, Rajendra Patap Singh, Rajendra Subedi, Shyam Prasad, Simon Gautam and Hemnath Poudel are the authors of this issue. . On the cover of this issue is a work of art by artist Rajan Kafle.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

404

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2069 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 15 (HB...”

Your email address will not be published. Required fields are marked *