Skip to content
बिहिबार · Thursday, 19 November 2026
Bhrikuti Academic Publications (BAP) emblem भृकुटी पुस्तक
Cover of Biddat Kesari Jagannath Sharma Tripathika Samalochana

Biddat Kesari Jagannath Sharma Tripathika Samalochana

Bhrikuti Academic Publications (BAP) emblemPublished by Bhrikuti

  • Nepali
  • Paperback

The book

About this book

सम्पादक ः लिखत पाण्डे

यस ग्रन्थमा विद्वत् केशरी जगन्नाथ शर्मा त्रिपाठीले विभिन्न xकाल खण्डमा लेख्नु भएका समालोचनाहरु सङ्गृहीत छन् । थोरै लेख्ने तर गहिराइमा पुगेर गम्भीर कुराको सिर्जना गर्ने विद्वत् केशरीको विशिष्ट क्षमतालाई यस ग्रन्थका समालोचनाहरुले उजागर गरेका छन् । गम्भीर समालोचनाको अभाव खट्कि रहेको अवस्थामा यो कृति नेपाली समालोचना विधामा एउटा महङ्खवपूर्ण उपलब्धि बन्न पुगेको छ ।

Details

At a glance

Language
Nepali
Binding
Paperback
Editor
Likhat Prasad Pandey
Publisher
Bhrikuti Academic Publications

Same publisher

More from Bhrikuti Academic Publications

Same shelf

You may also like

Rs. 395× 8