Chiriyeka Sanjhharu Ra Samaya-...

 195.00

300 in stock

SKU: 1043 Category:

Description

काठमाडौं उपत्यकाको भक्तपुरमा परम्परागत रुपमा प्रचलित सिङ्गो बिस्केट जात्राको कथामा यो नाटक बुनिएको छ । एउटा खास संस्कृतिमा आधारित भए पनि यस कृतिलाई राजनीतिक नाटकका रुपमा लिन सकिन्छ । मिथको माध्यमबाट अहिलेको समयलाई अभिव्यक्त गर्ने काम यस कृतिले गरेको छ । सत्ता–शक्तिमा रहनेहरुको अहम्का कारण नागरिकले सहनु परि रहेको दुःख र त्यस्ता शक्तिहरुसँग लडेर नागरिकले प्राप्त गरेको विजयलाई नाटकमा प्रस्तुत गरिएको छ । यसै कृतिमा दोस्रो पाठको रुपमा ‘समय–शरीर यात्रा’ शीर्षकको अर्को नाटक पनि सङ्गृहीत छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654505

Language

Nepali

Pages

72

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2068 B.S

Reviews

There are no reviews yet.

Be the first to review “Chiriyeka Sanjhharu Ra Samaya-...”

Your email address will not be published.