Contemporary Essays and Refere...

 1,995.00

SKU: 1130 Category:

Description

यो विशेष गरी क्याम्ब्रिज इन्टरनेसनल ‘एएस’ र ‘ए’ लेभलका लागि तयार गरिएको पुस्तक हो । तिन खण्डमा विभाजित यस पुस्तकका लेख÷निबन्धहरुमा परिवार र जनसङ्ख्या, नागरिक अधिकार र अल्पसङ्ख्यक समूहहरु, वातावरण, खेलकुद, विज्ञान प्रविधि, शिक्षा र शिक्षण, वातावरण परिवर्तन, कृषि र उद्योग, प्रविधि र मिडिया, भाषा, साहित्य र संस्कृति, कला, सङ्गीत, महिला सवाल, सूचना र सञ्चार जस्ता विषयहरुलाई समेटिएको छ । पुस्तकमा समावेश गरिएका विषयहरुको प्रस्तुति सरल भइकन रोचक र ज्ञानबद्र्धक रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654550

Language

English

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Contemporary Essays and Refere...”

Your email address will not be published.