Kirte Mahabharat

 395.00

300 in stock

Categories: ,

Description

विभिन्न कथा र व्यथाहरुलाई समकालीन सन्दर्भसँग जोडेर लेखिएको आख्यानात्मक कृति हो – किर्ते महाभारत । विशेष गरी महाभारतका प्रसङ्गहरुलाई सन्दर्भ बनाएर यस उपन्यासको लेखन भएको छ । ती प्रसङ्गहरुलाई समकालीन समाज र राजनीतिसँग जोड्ने काम उपन्यासकारले गरेका छन् । त्यसैमा किर्ते महाभारतको निर्माण उपन्यासकारले गरेका छन् । कथात्मक प्रसङ्गहरुलाई उपन्यासमा अत्यन्त रोचक पारामा प्रस्तुत गरिएको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654710

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Kirte Mahabharat”

Your email address will not be published. Required fields are marked *